नागरिक समाजद्धारा निर्वाचित पत्रकारलाई सम्मान

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, बैसाख १ गते।

नेपाल पत्रकार महासंघ सिरहा शखा बाट निर्वाचित भएका पत्रकारहरुलाई सम्मान गरेका छन् । लहान नगरपालीका २४ का वडा अध्यक्ष कमल देब यादव ले आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ सिरहा शखाको पदाअधिकारीहरुलाई गम्छा र टिका लगाई सम्मान गरेका छन् ।

वडा अध्यक्ष कमलदेब यादव को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने नेपाल पत्रकार महासंघको प्रदेश कमिटी सदस्य दिनेश्वर प्रसाद गुप्ता ले प्रमुख अतिथि रहनु भएको थियो भने  बिशिस्ट अतिथिमा नेपाल पत्रकार महांस्ंघको सिरहा शखाको नव निर्वाचित सभापति मनोज बनैता बनैता रहनु भएको थियो ।

अतिथिहरुमा महिला उपाध्यक्ष रिंकु दासका अनुसार नयाँ कार्य समितिले पहिलेको तुलनामा फर्क काम गरेर देखाउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

पुरुष उपाध्यक्ष गणेश साह,कोषा अध्यक्ष बिरेन्द्र नेपाल र जिल्ला कार्यसमिति सदस्य महेश सिंह महतो र संजय बिश्वक्रमा लगायतका पत्रकारहरुको सहभगीता रहेको थियो ।

 पित पत्रकारीताको दुर भगाउन नयाँ योजना बनाएर अगाडि बढन आग्रह गरेका हुन् । मौजे साह आस्थाई प्रहरी चौकीको इन्चार्ज मनोज साह सुडी ।

नेपाल पत्रकार महासंघको प्रदेश कमिटी सदस्य दिनेश्वर प्रसाद गुप्ताले प्रमुख अथिथिको आसन बाट बोल्दै जहाँ बहुबली सल्हेश र संगठन कसरि अगाडि बढने र आफनो समाजमा रहेका पीडित को लागी कमल जिबि पत्रकारहरुलाई स्वागत सम्मान काम गरिएकोले अध्यक्ष यादवलाई धन्यवाद र अगामि दिनमा बिकास निर्माणमा अझ अगाडि बढने बताउनु भयो।

बिशिस्ट अतिथि बनैताका अनुसार सुचना पाउने बितिकै सुचना मिडीयामा पब्लिट गर्ने भने प्रतिबधता गर्नुभयो ।

वडाअध्यक्ष कमलदेब यादवले सभा अध्यक्षको आसन बाट बोल्दै प्रहरीको काम र कर्तब्य प्रति सन्तुष्टि छु । नयाँ टिमलाई पनि सोसित पीडित जनताको अवाजलाई  बुलन्द गर्ने पत्रकार साथीहरू निस्पक्छ तरिकाले समाचार सम्प्रेषण गरी दिनुहुछ भने आग्रह गर्नुभयो ।तपाईंको साथ सहयोग र सल्लाह सुझाबको अपेक्षा र देश भरिकै नमुना टिमको रूपमा निर्वाचित हुनु भएकोमा बधाई दिएका थिए ।

जनताले तपाईंहरुबाट ठुलो असा र अभिलाषा राखेको बताउनु भयो । लहान २४ भने सबै दृस्ठिकोण ले पछाडि परेको ठाँउ हो र यो वडाको विषय बस्तुको बारेमा बुझिदिनु हुन्छ भने आग्रह गर्नु भयो । निर्वाचित पत्रकारहरुको कार्यकाल सफलता पुर्वक बितने छ भने बिश्वास व्यक्त गर्नु भयो ।साथै सोही ठाँउको स्थानीय नागरिक समाज सितल साह र बली राम यादव ले निर्वाचित पत्रकारहरुलाई सम्मान गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *