आज थपिए एकहजार १५ जना कोरोना संक्रमित, कुल सङ्क्रमितको संख्या दुई लाख ८४ हजार ७४२ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,बैसाख ५ गते।

आज पछिल्लो चौबीस घण्टामा गरिएको परीक्षणमा थप एकहजार १५ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या दुई लाख ८४ हजार ७४२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अहिलेसम्म निको हुनेको संख्या दुई लाख ७५ हजार तीनसय जना रहेको प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *