कपिलवस्तुका कोरोना संक्रमितको भैरहवामा मृत्यु

अनलाईन न्युजपाटी प्रिन्स मिश्रा, कपिलवस्तु समाचारदाता, बैसाख ६ गते।

कपिलवस्तुको महाराजगन्ज नगरपालिका ९ का कोरोना सक्रमितको मृत्यु भएको छ ।

दुई हप्ता पहिले कोभीड १९ संक्रमित भइ भैरहवा मेडिकल कलेजमा उपचाररत रहेका ५५ बर्षिय पुरुषको मृत्यु भएको महाराजगन्ज नगरपालिका स्वास्थ शाखाका राधेश्याम कलवारले जानकारी दिनुभयो ।

महाराजगन्ज नगरपालिकाको कोरोना संक्रमित को पहिलो ब्यक्तिको मृत्यु  भएको हो । सबैले स्वास्थ मापदण्ड आपनाउन महाराजगन्ज नगरपालिकाले अहवान समेत गरेको छ ।

 नगरपालिकाले मास्क र सामाजिक दुरि कायम गरि कामकाज गर्न सम्पुर्णलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *