अनलाईन न्युजपाटी,काठमाडौँ ,समाचारदाता,बैसाख १० गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २५ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।