अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।
आज मन्त्रिपरिषदको बैठक बस्दै छ ।
नियमित एजेण्डाहरुमाथि छलफल गर्न भन्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठक बोलाउनु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठक अपराह्न चार बजे बोलाइएको छ ।
सरकार गठन भएको दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन ।