सरकारद्धारा २०७८ चैतसम्म मेलम्ची खानेपानी आयोजनालाई पुनर्निर्माण गरिसक्ने घोषणा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २५ गते।

मेलम्ची खानेपानी आयोजनालाई सरकारले २०७८ चैतसम्म पुनर्निर्माण गरिसक्ने घोषण गरेको छ ।

शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा २०७८ चैतसम्म काठमाडौंमा फेरि पानी झार्ने उल्लेख छ ।

बजेट अध्यादेशको प्रतिस्थापन विधेयकमा भनिएको छ, ‘बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना सम्बत् ३०७८ चैत्र मसान्तभित्र आवश्यक मर्मत तथा पुनस्र्थाजना गरी नियमित खानेपानी आपूर्ति हुने प्रबन्ध मिलाएको छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *