आज थपिए ९५३ जना कोरोना संक्रमित, कुल संख्या ८ लाख ८१ हजार १०५ पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज ९ गते।

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ९५३ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८ लाख ८१ हजार १०५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ५९ हजार ८७५जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा थप ६ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *