अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।
काठमाडौं उपत्यकामा सरकारले आइतबार सार्वजनिक विदा दिएको छ।

आइतबारका दिन उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवसको अवसरमा देशभरका सम्बन्धित समुदायका लागि बिदा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको हो।