अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २० गते।
हाल जिल्ला अस्पताल बझाङ्गमा देहाय बमोजिमको जनशक्ति आवश्यकता भएकोले खुल्ला प्रतियोगिता मार्फत सेवा करार गर्नु पर्ने भएकोले योग्यता पुगेका ईच्छुक नेपाली नागरिकहरुले सात दिन भित्र दरखास्त पेश गर्न यो सुचना प्रकासित गरिएको छ।
