पेट्रोलियम पदार्थको मूल्यमा पुनः वृद्धि

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ८ गते। 

पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ ।

नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको हो ।

नयाँ मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य लिटरमा १४५ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य १२८ रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मुल्य भने यथावत राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *