आज थपिए ५ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १७ गते।

आज पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६६ पीसीआर परीक्षणमा ४ जना र एक हजार १४८ एन्टिजेन परीक्षणमा एक जना गरी ५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ६ सय २९ जना निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *