केपी शर्मा ओली आगामी २२ गते सुदूरपश्चिम आउने

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २० गते।

केपी शर्मा ओली आगामी २२ गते सुदूरपश्चिम आउने भएका छन् ।

स्थानीय तह निर्वाचनको चुनावी आमसभालाई सम्बोधन गर्न उनी सुदूरपश्चिम प्रदेश आउन लागेका हुन् ।

२२ गते कञ्चनपुर र कैलालीका तीन ठाउँमा चुनावी आम सभा हुने भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिकामा चुनावी आम सभा हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *