मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,वैशाख २९ गते।

मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारी जनकपुरधामबाट पक्राउ परेका छन्।

सीता शरण होटेलको कोठा नम्बर ३ सय ५ बाट प्रहरीले उनलाई निर्वाचनका समयमा पैसा बाँडेको अभियोगमा समातेको हो।

पक्राउ परेका अन्सारीलाई प्रहरीले जनकपुर विमानस्थल लगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *