निम्नमाध्यमिक तहको लाइसेन्सको परीक्षाका लागि विज्ञापन खुला……

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ९ गते।

निम्नमाध्यमिक तहको लाइसेन्सको परीक्षाका लागि शिक्षक सेवा आयोगले विज्ञापन खुला गरेको छ।

जेठ ६ गतेको निर्णयअनुसार आजदेखि अनलाइन प्रणालीबाट दरखास्त दिन सकिने गरी विज्ञापन खुला गरिएको हो।

असार ७ गतेसम्म दरखास्त दिन सकिनेछ।

विस्तृत विवरण आयोगले वेबसाइटमा राखेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *