आज थपिए २६ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ४३१पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ २० गते।

आज पछिल्लो २४ घण्टामा थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ४३१पुगेको छ ।

नेपालमा ९ लाख ६७ हजार ११९ जना संक्रमणमुक्त भएका छन् ।

नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *