सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त

अनलाईन न्युजपाटी ,कैलाली,समाचारदाता,माघ २६ गते।

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । मुख्यमन्त्रीको पक्षमा बहुत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन्।

रावले गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए। संविधानको प्रावधान अनुसार उनले विश्वासको मत लिनुपर्ने समय सीमा बिहीबारसम्म थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *