आईपीएलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजीत गर्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,वैशाख ६ गते।

आईपीएलमा मुम्बई इन्डियन्सले सनराइजर्स हैदराबादलाई १४ रनले पराजीत गरेको छ ।

मुम्बईले प्रस्तुत गरेको १९३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९.५ ओभरमा सबै विकेट गुमाएर १७८ रनमात्र बनाउन सक्यो ।

जितसँगै तीन खेलबाट ६ अंक जोडेको मुम्बई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको हैदराबाद तालिकाको नवौं स्थानमा छ ।

प्रतियोगितामा आज राजस्थान र लखनउबीच प्रतिस्पर्धा हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *