जनकपुरधाममा पहिलोपटक मिस्टर एण्ड मिस मधेश प्रतियोगिता आयोजना हुने

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,जेठ ३२ गते।

मिस्टर एण्ड मिस मधेश प्रतियोगिता जनकपुरधाममा पहिलोपटक आयोजना हुन लागेको छ ।

बुधबार आयोजित पत्रकार सम्मेलनमा वाइबी फिल्मसले मिस्टर एक मिस मधेश प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी गराइएको छ ।

असार १५ गतेदेखि हुन आयोजना हुन लागेको यस प्रतियोगितामा दर्ताको लागि फारम वितरणसमेत शुरु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *