मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको लिए सपथ

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,साउन १५ गते।

मधेश प्रदेशका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री सरोजकुमार यादवको सिफारिशमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेसका मोहम्मद समिम र जनमत पार्टीका नन्दन सिंहलाई मन्त्री नियुक्त गरेका हुन्।

यससँगै मधेश सरकारले पूर्णता पाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *