त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन १९ गते।

त्रिकोणात्मक टी–२० क्रिकेटमा नेपालले आज नेदरल्यान्डसँग खेल्दै छ।

जारी खेल बिहान साढे ११ बजे टीयु क्रिकेट मैदानमा सुरु हुनेछ

नेपाल पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । तेस्रो खेलमा नामिबियालाई ३ रनले हराउँदै फाइनल सम्भावना कायमै राखेको छ ।

नेपाल आजको खेलमा विजयी हुँदा ४ अंक हुनेछ ।

नेपाल आज पराजित भए पनि फाइनल सम्भावना रहन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *