अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ २८ गते।
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन् ।
मुख्यमन्त्री पाण्डेले आज बसेको प्रदेशसभा बैठकमा संवैधानिक व्यवस्थाअनुसार आफूले विश्वासको मत लिनुपर्ने भएकाले उक्त विश्वासको मत लिन लागेको बताए।
मुख्यमन्त्रीले राखेको विश्वास मतमाथि अहिले छलफल भइरहेको छ।