पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रयोग गरी हत्या

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, साउन ७ गते।

पूर्व राज्यमन्त्री रामचन्द्र रायको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । चन्द्रनगर गाउँपालिका वडा नं. १ स्थित घरमा उनको हत्या भएको हो ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।रायको कसले हत्या गरेको खुलेको छैन।

उनको हत्याको विषयमा अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *