आजदेखि नाडा अटो शो २०२५ आयोजना हुँदै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ ३ गते

आजदेखि नाडा अटो शो २०२५ आयोजना हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नाडा अटो शो उद्घाटन गर्ने भएका छन् ।

यसपाली नाडामा १२५ भन्दा बढी प्रदर्शक, ३० भन्दा बढी सवारी साधनका ब्रान्डहरू, इलेक्ट्रिक, हाइब्रिड र स्मार्ट मोबिलिटी समाधानहरू र विन्टेज मोटर शो हुँदै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *