आज कति छ सुनचाँदीको भाउ ?

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, चैत्र १८ गते

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज पनि सुनचाँदीको मूल्य बढेको छ। सुन तोलामा रु सात हजार ४००  र चाँदी रु १०० ले बढेको हो।

आज छापावाल सुनको मोल प्रतितोला सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकेको छ ।

हिजो मङ्गलबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९० हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८४५ कायम भएको थियो। सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८३ हजार ५०० र त्यति नै परिमाणको चाँदी रु चार हजार ७०० मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *