सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि दरखास्त आह्वान

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, जेठ ७ गते

सार्वजनिक सेवा प्रसारण संस्थाको रिक्त अध्यक्ष पदपूर्तिका लागि नेपाल सरकार, सूचना तथा सञ्चार मन्त्रालयले दरखास्त आह्वान गरेको छ ।

प्रकाशित सूचना अनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २०८३ जेठ १८ गते सोमबारसम्म आवेदन दिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *