अनलाईन न्युजपाटी,पोखरा,समाचारदाता, मंसिर ११ गते।
पोखरामा नेकपाको चुनावीसभा नजिकै बम विष्फोट भएको छ ।बम विष्फोटबाट २ गाडीमा सामान्य क्षति पुगेको छ । विष्फोटबाट ग १ ख ८८९१ नम्बरको यात्रुबाहक बस र ग १ ख ६७९४ नम्बरको माइक्रो बसमा क्षती पुगेको हो । बसमा कोहि नरहेकाले मानवीय क्षति भने हुन् पाएन ।