अनलाईन न्युजपाटी,रोजगार समाचारदाता,फाल्गुन ०२ गते।
नेपाल बायुसेवा निगमले रिक्त रहेका सिनियर क्याप्टेन देखि लेखा सहायक तहसम्म पदपूर्तिको लागि दरखास्त अव्वाहन गरेको छ । तोकिएको न्युनतम शैक्षिक योग्यता कक्षा १० पास देखि नेपाली नागरिकले https://nepalairlines.com.np/home/careers बाट बिज्ञापन फर्म Download गरि आवेदन दिन सक्ने छन् ।