चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदादाता,चैत ८ गते।

चैत ९ देखि नेपाल आउने सबै जहाजमा प्रतिबन्ध लगाएको छ।शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ९ देखि १८ गतेसम्म विदेशबाट आउने सबै उडान बन्द गरिएको जानकारी दिएका हुन्।उनले देशवासीलाई आतंकित नभई धैर्य राख्न नागरिकलाई अनुरोध गरेका छन्।

सरकारले यसअघि  नै विभिन्न मुलुकबाट आउने यात्रु र जहाजमा प्रतिबन्ध लगाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *