अछाममा बाघको आक्रमणबाट एक महिला गम्भिर घाईते

अनलाईन न्युजपाटी,अछाम,समाचारदाता,चैत २३ गते।

अछाममा बाघको आक्रमणबाट गम्भिर घाईते भएकि एक महिलालाई उपचारका लागी कोहलपुर लगिएको छ ।आईतवार बिहान बाघको आक्रमणबाट गम्भिर घाईते भएकि कमलबजार नगरपालिका वडा नम्बर ५ कन्काल्नाकी बेला भण्डारीलाई कमलबजार नगरपालिकाकाको पहलमाकोहलपुर लगिएको हो । 

उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारका लागी कोहलपुर लगिएको जिल्ला प्रहरि कार्यालय अछामले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *