जेठ ५ गतेसम्म लकडाउन जारी राख्ने सरकारको निर्णय

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, बैशाख २४ गते

सरकारले जारी लकडाउन आगामी जेठ ५ गतेसम्म थप्ने निर्णय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चैत्र ११ देखि जारी भएको लकडाउन जेठ ५ गते सम्म लम्याउने निर्णय गरेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउन पटक पटक थपिदै भोलि बिहीबार सकिदै थियो । हिजो प्रधानमन्त्री समेतको उपस्थितिमा बसेको कोरोना संक्रमण नियन्त्रण उच्चस्तरीय समितिको बैठकले संक्रमण रोकथामका लागि जारी लकडाउन उपयुक्र्त भएको निश्कर्ष निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *