आज सुनचाँदीको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, साउन २० गते

आज सुनचाँदीको मुल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८३ हजार ८ सय रुपैयाँ थियो । गत बुधबार सुनको भाउ २ लाख ८३ हजार २ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९५ रुपैयाँले बढेर तोलाको ४४७५ मा कारोबार भइरहेको छ। यसअघि मंगलबार चाँदी तोलाको ४३८० मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *