अनलाईन न्युजपाटी प्रिन्स मिश्र कपिलवस्तु ,समाचारदाता,बैशाख ३१गते
कपिलवस्तुमा फेरि एक जनामा कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका– ५ का २२ वर्षका युवकमा कोरोना संक्रमण भेटिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।