शनिबार राति काठमाडौं उपत्यकामा भूकम्पको धक्का

अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १८ गते

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ । धादिङलाई केन्द्रबिन्दु भएर शनिबार राति ९ बजेर ३६ मिनेटमा गएको ४.८ रेक्टरस्केलको भूकम्पको धक्का काठमाडौं उपत्यकामा पनि महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । उक्त भूकम्प २०७२ साल बैशाखकै भूकम्पकको पराकम्प भएको केन्द्रले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *