अनलाईन न्युजपाटी काठमाडौँ ,समाचारदाता, जेठ १८ गते
पीसीआर विधिबाट गरिएको कोरोना परीक्षणमा थप १६६ जनामा १६२ पुरुष ४ महिला कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा संक्रमित संख्या १५६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।