प्रदेश २ मा थपिए १७१ जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता, असार १ गते।

पछिल्लो २४ घण्टा मा  १७१ जनामा  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार संक्रमित हुने १७१ जना मध्ये १६६ पुरुष र ५ जना महिला छन् ।

सिरहा ४, महोत्तरी ३०, धनुषा ४, सर्लाही २३,  रौतहट ९८,  बारा २, र पर्सा १० जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का प्रदेश सचिब डा  राम प्रसाद घिमिरेले जनाएको छ ।

आज थप पुरूष ४१६  र महिला ३५  जनामा सङ्क्रमित भएका छन् । कुल संक्रमित सङ्ख्या ६२११ मध्ये महिला ४७१ पुरुष ५७४० जना  सङ्क्रमित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *