प्रदेश २ मा थपिए ३ जना महिला सहित ३४जना कोरोना संक्रमित

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, असार ६ गते।

पछिल्लो २४ घण्टामा ३जना महिला सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुने ३४ जना मध्ये ३१ पुरुष र ३ जना महिला छन् । बारा३, महोत्तरीमा २४जना, सर्लाहीमा २ जना र रौतहटमा ५ जनामा संक्रमण पुष्टि भएको सामाजिक बिकाश मन्त्रालय प्रदेश–२ का बरिस्ठ स्वास्थ्य प्रशासक विजय कुमार झाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *