आज थप ३३१ जनामा कोरोना पुष्टि, कुल सङ्ख्या ८६०५ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ६ गते

आज पीसीआर विधिबाट गरिएको पछिल्लो परीक्षणमा थप ३३१  जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ८६०५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमलले जानकारी दिनुभयो ।

ज संक्रमित मध्ये २८२ पुरुष सहित ४९ जना महिला हुनु हुन्छ। कुल संक्रमित सङ्ख्या ८६०५ मध्ये महिला ७५६ र पुरुष ७८४९ जना  सङ्क्रमित भएका छन् । नेपाल मा संक्रमित जिल्ला संख्या ७४ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *