समुद्रमा तटमा फोहोर उठाउँदै मोदीको ३० मिनेट जगिङ

अनलाईन न्युजपाटी,असोज २५ गते।

एजेन्सी : प्रधानमन्त्री नरेन्द्र मोदी तमिलनाडुको महाबलीपुरममा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग अनौपचारिक भेटवार्ता लागि पुगेका छन् । शनिबार बिहान उनले महाबलीपुरमको समुद्र तटमा करीब ३० मिनेट जगिङ गरेका छन् ।यस दौरानले तटको सफाइ गर्नुका साथै फोहोर उठाएका थिए । उनले सर्वसाधारणलाई सार्वजनिक स्थल सफाइ गर्न अपील पनि गरे । जगिङ गर्दै फोहोर उठाउनलाई प्लोगिङ भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *