राष्ट्रिय जनता पार्टी नेपालले जनकपुरमा हिजो राति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाए

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, कार्तिक १ गते।

राजपा नेपालले जनकपुरमा हिजो राति संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको पुतला जलाएको थिए । सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपाले सरकार, प्रहरी प्रशासन र बुद्ध एयर विरुद्ध नारावाजी गर्दै मन्त्रीद्धयको पुतला दहन गरेको थिए । जनकपुर विमानस्थलस्थित बुद्ध एयरको काउण्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका राजपा सांसद साहको पक्राउको विरोधमा पुर्व निर्धारित कार्यक्रम अनुसार राजपा धनुषाले पुत्ला जलाएको थिए । राजपाले शुक्रबार जनपकुरमा जुलुस प्रदर्शन गर्ने र शनिवार धनुषा जिल्ला बन्द गर्ने कार्यक्रमको घोषणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *