श्रीमती र छोरालाई आगो लगाउने पक्राउ

अनलाईन न्युजपाटी ,काठमाडौँ  ,समाचारदाता, भदौ ३ ।

धादिङमा आफ्नै श्रीमती र छोरालाई तेल छर्की आगो लगाउने पक्राउ परेका छन् । २५ वर्षीया बिमला लम्साल र २ वर्षीय छोरालाई तारपिनको तेल छर्की आगो लगाएको अभियोगमा सिद्धलेख गाउँपालिका–१ धारापानी बस्ने जिवेश लम्साललाई प्रहरीले पक्राउ गरेको हो । 

घरायसी झगडाको कारण जिवेशले श्रीमती र छोरालाई तेल छर्की आगो लगाएको प्रहरीले जनाएको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल धादिङवेशीमा उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *