बालबालिकाहरुलाई श्रममा होइन विद्यालय पठाउः जनता

अनलाईन न्युजपाटी,सुर्खेत   ,समाचारदाता भदौ ३१  गते।

कर्णाली प्रदेशमा अझै पनि करिब ६ प्रतिशत बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क छ । कर्णालीका बिभिन्न जिल्लामा विद्यालय बाहिर रहेका बालबालिकाको संख्या करिब ३० हजार रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।  पुर्वाधार विकासलाई हामीले पहिलो प्राथामकिता राखेका छौ उपाध्यक्ष बुढा कालिकोटको नरहरीनाथ गाउँपालिकाले यो चालु आर्थि वर्षमा पनि भौतिक विकासका योजनाहरुलाई मध्यनजर गरेर बजेट बिनियोजन गरिएको जनाएको छ । कर्णाली रैबारसगँ कुरा गदै गाउँपालिका उपाध्यक्ष मनशोभा बुढाले सडक संञ्जालबाट पछाडि परेको गाउपालिका भएकाले पहिलो प्रथामिकता सडक, विद्युत, शिक्षालगायतका योजनाहरुलाई प्रथामिकता दिएको उहाँले बताउनुभयो । उहाँले यो चालु आर्थिक वर्षमा योजनागत ढङ्गले नीति तथा कार्यक्रम पुरा गरिने बताउनुभएको छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *