अनिवार्य स्वदेशी कपडा प्रयोग गर्नु पर्ने कर्मचारीले

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता असोज ३ गते।

अर्थमन्त्री युवाराज खतिवडाले सेना, प्रहरी, शिक्षक, अस्पतालसहित सबै सरकारी कर्मचारीलाई स्वदेशी कपडा प्रयोग गराउने तयारी भइरहेको बताएका छन् । उनले सार्वजनिक खरिद ऐन संशोधन गरेर भएपनि सरकारले यसको व्यवस्था मिलाउने जानकारी दिए । 

बिहीबार भृकुटीमण्डपमा ‘यान एन्ड टेक्सटाइल एक्स्पो’को उद्घाटन गर्दै खतिवडाले निर्यात बढाउनका लागि पनि घरेलु कपडा उद्योग उपयुक्त क्षेत्र भएको बताए । 

उनले उद्योगमा लागनी गर्नेलाई सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *