शाल नाल सहितको बच्चा मृत अबस्थामा फेला

अनलाईन न्युजपाटी,सुनसरी,समाचारदाता, असोज २५ गते।

बराहक्षेत्र ५ श्री जडेज. माविको खेल मैदानको पुर्व पट्टी हैटाखोलाको बच्चाको लास भेटिएको छ । साल नाल सहित को नाबलक बच्चा मृत अबस्थामा भेटिएको हो ।

स्थानीयले  बेलुका देखे पनि गुडिया हो भनेर वास्ता गरेको थिएनन । आज विहान ७ बजे फेरि खोलामा देखे पछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

बराहक्षेत्र नगरपालिका चक्रघट्टीका असइ दिपेश कुमार देवले गहुगोरो रंगको अन्दाजी एक दुई दिन मात्र भएको नानी जन्मेर खोलामा फालेको हुन सक्ने बताए । लासलाई पोष्टमार्टमको लागि वीपी कोईराला विज्ञान प्रतिष्ठान पठाईएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *