राप्ती गाउँपालिकामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु

अनलाईन न्युजपाटी,दाङ्ग ,समाचारदाता असोज २७ गते ।

 जिल्लाको राप्ती गाउँपालिकामा अरिङ्गालले टोक्दा एक जनाको मृत्यु भएको छ ।बनमा घाँस काट्ने क्रममा राप्ती गाउँपालिका ९ जाबुनेका ४० वर्षीय घनश्याम बराललाई अरिङ्गालले टोकेको थियो ।अरिङ्गालको टोकाइबाट घाइते भएका बरालको उपचारको क्रममा आइतबार राति ज्यान गएको राप्ती गाउँपालिका ९ का वडाध्यक्ष रिमबहादुर सुनारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *