विराटनगरको महेन्द्र चौकमा अटो चालकहरू आन्दोलित

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता, कार्तिक २९गते।

विराटनगर–धरान सडकखण्डअन्तर्गत महेन्द्र चौकमा अटो चालकहरू आन्दोलित भएका छन् । शुक्रबार ट्राफिक प्रहरीले अटोमा ताला लगाएका कारण अटो चालकहरू विरोधमा उत्रिएका हुन् । जथाभावी रोकेर यात्रु चढाउने गरेका कारण ट्राफिकले २ वटा अटोमा ताला लगाइदिएको थियो । सोको विरोध गर्दै अटो चालकले आन्दोलन सुरु गरेका हुन् । चालकले करिब सय वटा अटो सडकमा तेर्स्याएर आन्दोलन गरेपछि सवारी आवागमनमा समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *