अनलाईन न्युजपाटी,इटहरी,समाचारदाता, मंसिर १गते।
भोजपुरमा एउटा अनौठो घट्ना भयो । छोराले आमा र नेकपाको भोजपुर नगरकमिटि अध्यक्ष गन्जाधन राईको अबैध यौन सम्बन्ध भेटेको खुलसा गरेका छन । तिहारको भाईटिकाको दिन आफ्नै आमा सँग नेकपा अध्यक्षलाई रङगेहात पक्राउ गरेको भन्दै छोराले समाज राखेर सुनाए ।अबैध सम्बन्ध बारे नेकपा अध्यक्ष राईले आफुलाई मानसिक टचर दिएको भन्दै उनले गाउका अगुवाहरुलाई राखेर अबैध सम्बन्ध बारे सुनाए थिए । आफ्नै १४ बर्षिय छोराले यौन सम्बन्ध देखेको भन्दै छोरालाई कुटपिटको प्रयास गरे पछि समाजमा सुनाएका थिए ।अहिले अध्यक्ष गन्जाधन राई फरार भएको भोजपुरका इन्स्पेक्टर पाण्डप राजवंशीले बताए । यता आमा र नेकपा अध्यक्ष सम्बन्ध बाहिर ल्याउने छोराले भने सुरक्षाको माग गदै वडा कार्यलय गुहारेका छन ।