धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गए

अनलाईन न्युजपाटी,धनकुटा,समाचारदाता, मंसिर १७ गते।

धनकुटाको महालक्ष्मी नगरपालिका ६ मुंगालीका ५२ बर्षीय लालवहादुर कार्कीको भिरबाट लडेर ज्यान गएको छ । आईतवार राती साँढे ७ बजे घरबाट निस्किएका कार्की सोमवार साँझसम्म घर फर्किएर नआएपछी आफन्तहरुले खोजतलास गर्ने क्रममा छुम्लिङ भिर मुनी मृत अबस्थामा पेला परेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *