बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

अनलाईन न्युजपाटी,बाग्लुंग,समाचारदाता, मंसिर १७ गते।

बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका-७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपी नवराज भट्टराईले पुष्टि गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *