न्युयोर्क मोन्सेको एक घरमा भएको चक्कु प्रहारमा पाँच जना घाइते

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता, पौष १३  गते।

न्युयोर्क मोन्सेको एक घरमा भएको  चक्कु प्रहारमा पाँच जना घाइते भएका छन्।शनिबार राति यहुदी धर्मालम्बीको प्रार्थनाघर नजिकै ‘हासिडिक रब्बी’ जातका मानिस बस्ने घरमा चक्कु प्रहार भएको थियो।  आक्रमणकारी चक्कु हानेर भागेका थिए।यहुदीको हनुक्का पर्व मनाउन दर्जनौं मानिस  घरमा भेला भएका थिए।एक जना घाइतेले आक्रमणकारीले छ पटकसम्म चक्कु  घोपेको छन्।गम्भीर अवस्थामा रहेका उनीहरूलाई नजिकैको अस्पतालमा लगिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *