आज गण्डकी प्रदेशमा थप ६ जनामा संक्रमण पुष्टि

अनलाईन न्युजपाटी,काठमाडौँ  समाचारदाता, साउन ३२ गते

आज गण्डकी प्रदेशका २ जिल्लाबाट थप ६ जना कोरोना संक्रमित फेला परेका छन् ।आज थपिएका ६ जना नया संक्रमितहरु कास्कीमा ५ र तनहुँ १जना कोरोना संक्रमित फेला परेका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना पुष्टि हुनेहरुको संख्या १ हजार ७ सय ९ पुगेको छ । सबै संक्रमित व्यक्तिहरुलाई सम्बन्धित जिल्लाको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *